जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ कल्पतस्थित मौरीको पकेट क्षेत्रमा मह उत्पदानका लागि राखिएका आधुनिक मौरी घारहरु।
डन न्यूज
जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ कल्पतस्थित मौरीको पकेट क्षेत्रमा मह उत्पदानका लागि राखिएका आधुनिक मौरी घारहरु । यतिबेला प्रधामन्त्री कृषि आधुनिकरण परियोजना र नगरपालिकाले विशेषरुपमा किसानहरुलाई सहयोग गर्दै यस्ता काम गरिरहेका छन् । तस्वीर: हेमन्त केसी/रासस