News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ कल्पतस्थित मौरीको पकेट क्षेत्रमा मह उत्पदानका लागि राखिएका आधुनिक मौरी घारहरु।

जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ कल्पतस्थित मौरीको पकेट क्षेत्रमा मह उत्पदानका लागि राखिएका आधुनिक मौरी घारहरु । यतिबेला प्रधामन्त्री कृषि आधुनिकरण परियोजना र नगरपालिकाले विशेषरुपमा किसानहरुलाई सहयोग गर्दै यस्ता काम गरिरहेका छन् । तस्वीर: हेमन्त केसी/रासस
प्रतिक्रिया