• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    क्राईम–न्यूज

    लागूऔषधसहित समिर पक्राउ

    डन न्यूज
    पोखरा। कास्की प्रहरीले लागूऔषध बेचबिखन गरिरहेको आरोपमा समिर गुरुङलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा पोखरा–१९, जैमुरेका गुरुङलाई प्रहरीले दिउँसो ४ बजे उनको घर नजिकैबाट पक्राउ गरेको थियो ।

    पक्राउ परेका गुरुङको साथबाट विभिन्न परिणाममा लागूऔषधहरु भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गुरुङको साथबाट नुरफिन ७ पिस, फेनरागन ७ पिस, डाईजापाम ७ पिस र गाँजा १६ वटा रोल (अन्दाजी ३५० ग्राम) रहेको छ ।