
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ९ साउन । विदेश भ्रमण र आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको एक गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नं. ५, प्रस्याङस्थित एक घरमा छापा मारी भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका वडा नं. १२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य शान्तिनगर बस्ने ३० वर्षीय श्यामलकुमार झा रहेका छन्। उनीहरूले पुष्पेंद्र कोइरालाको घर भाडामा लिएर गैरकानूनी गतिविधि सञ्चालन गर्दै आएका थिए।
प्रहरीका अनुसार, उनीहरूले ’इबसक टुरिजम इन्टरनेसनल’ नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर यस अवैध धन्दामा संलग्न गराएका थिए। ती युवायुवतीहरूलाई परिचालन गरी उनीहरूले फोन र अनलाइनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गर्ने गरेका थिए। पीडितहरूलाई ‘वल्र्ड क्लास हलिडे, फिल ७ दिन, रजिस्टर ७ दिन, अस्योर्ड गेट फण्ड’ जस्ता आकर्षक नारा लेखिएको कुपन फारम भराएर रकम असुल्ने गरिएको अनुसन्धानबाट खुल्न आएको छ।
यस गिरोहले हालसम्म ३० जना व्यक्तिलाई एसिया र युरोपका विभिन्न देशमा घुमाउने प्रलोभनमा पार्दै फारম भराई कुल ९ लाख ६५ हजार रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ। छापा मार्ने क्रममा प्रहरीले उनीहरूको साथबाट २ थान कम्प्युटर र मनिटर, ८ थान विभिन्न रजिष्टर तथा रेकर्ड बुक र ६ थान कुपन रसिद बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान