News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

स्पेन नेशन्स कपको फाइनलमा

काठमाडौं । स्पेन यूईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटालीलाई २-१ गोलले हराउदै स्पेन फाइनलमा पुगेको हो ।

स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए । स्पेनसँग हारेसँगै इटालीको ३७ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । अब स्पेनले फाइनलमा बेल्जियम र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।