
१स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
३बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
४स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
५पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
६ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
११‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१२रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
८अफवाह नफैलाउन प्रहरीको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ। समूह ‘ई’ को खेलमा बार्सिलोनालाई पोर्चुगिज क्लब बेन्फिकाले ३-० गोलले पराजित गर्यो।
बेन्फिकाका लागि नुनेजले दुई गोल गरे। उनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका थिए। ७९ मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए। त्यसअघि खेलको ६९ मिनेटमा फेरिइरा सिल्भाले बेन्फिकाको अग्रता दोब्बर पारेका थिए।
यो समूहको अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले ५-० को जित हात पारेको छ। वार्यनले युक्रेनको डाइनामो किभलाई फराकिलो अन्तरले पराजित गरेको हो।
वायर्नको जितमा लेवान्डोस्कीले १२ मिनेटमा पेनाल्टी र २७ मिनेटमा गरी दुई गोल गरे। गिनर्बिले ६८, सानेले ७४ र चोउपो मोटिङले ८७ मिनेटमा थप गोल गर्दा वायर्नले फराकिलो अन्तरको जित हात पार्यो।
समूहमा वार्यन ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको ४ अंक छ भने किभ १ अंकसहित तेस्रो स्थानमा छ। लगातार दुई खेलमा पराजित बार्सिलोनाले भने अंक जोड्न सकेको छैन।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति