
१अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
२ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
३सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
४आजदेखि एसईई परीक्षा सुरु
५एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
६इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
७डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
८ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
९व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१०सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
११काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१२सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
काठमाडाैं । मार्को असेन्सियोको ह्याट्रिकको मद्दतले मायोर्कालाई हराउँदै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियल ६–१ को विशाल अन्तरले विजयी बनेको हो ।
आफ्नो घरेलु मैदानमा रियलले खेलको तेस्रो मिनेटमा करिम बेन्जेमाको गोलको मद्दतले अग्रता लिएको थियो । २४ औँ मिनेटमा असेन्सियोले रियलको अग्रता दोब्बर बनाए । तर लगत्तै लि काङले मायोर्काका लागि एक गोल फर्काए । चार मिनेट पछि असेन्सियोले रियललाई पुनः दुई गोलको अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा नै उनले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । त्यसपछि बेन्जेमा र इस्कोले गोल थप्दै रियलको आधा दर्जन गोल पुरा गरे । बेन्जेमाले यो सिजन ८ गोल गर्नुका साथै ७ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् ।
मंगलबार गेटाफेलाई हराउँदै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको थियो । आजको जीतपछि रियलले आफ्नो चीर प्रतिद्वन्द्वीलाई उछिनेको छ । ६ खेलपछि रियलको १६ अंक रहेको छ भने एथ्लेटिकोको १४ अंक रहेको छ ।
बुधबार राति भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको सेभियाले चौथो स्थानमा रहेको भ्यालेन्सियालाई ३–१ गोलले हरायो । त्यस्तै, भिल्लेरियालले इल्चेलाई ४–१ ले पराजित गर्यो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने