
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
३गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
६वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
७गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१०विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
११अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को दोस्रो लेग आजदेखि युएईमा सुरु हुँदा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स समान १२ अंक जोडेको चेन्नाइ रनरेटका आधारमा शीर्ग स्थानमा उक्लेको छ ।
दुबइमा भएको खेलमा चेन्नाइले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । मनो तिवारीले अविजित ५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
बलिङमा चेन्नाइका लागि ड्वाने ब्राभोले ३, दिपक चाहरले २ तथा जोस हेजलउड र शार्दुल ठाकुरले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिलेब्याटिङ गरेको चेन्नाइले ओपनर रुतुराज गाइकवार्डको अविजित ८८ रन मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
२४ रनमै ४ विकेट गुमाउनुका साथै अम्बाते राएडुसमेत रिटार्ड हर्ट भएपछि गाइकवाडले पाँचौ विकेटका लागि रवीन्द्र जडेजासँग ८१ रनको साझेदारी गरेका थिए । जडेजा २६ रन बनाएर आउट भए । त्यसपछि गाइकवाड र ड्वाने ब्राभोले छैटौं विकेटका लागि अविजित ३९ रनको साझेदारी गरे ।
गाइकवाडले ५८ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८८ रन योगदान गरे । ब्राभोले ८ बल खेल्दै अविजित २३ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे । बलिङमा मुम्बइका ट्रेन्ट बोल्ड, एडम मिल्ने र जसप्रित बुमराहले २-२ विकेट लिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी