
१आजदेखि एसईई परीक्षा सुरु
२एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
३इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
४डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
५ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
६व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
७सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
८काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
९सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१०नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
११अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनमाथि ३-० को शानदार जित हात पारेको छ ।
घरेलु मैदानमा गएराति भएको खेलमा एस्टन भिल्लाका लागि म्याटी क्रस र लियोन बेलीले एक-एक गोल गरे । एभरटनका लुकास डिनेले एक आत्मघाती गोल गरे ।
एस्टन भिल्लासँग हारेपछि एभरटनको यस सिजन चार खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । खेलको ६६ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । त्यसको ट्टीन मिनेटपछि बेलीको कर्नरमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि एस्टन भिल्लाले २-० को अग्रता बनायो ।
त्यसपछि ७५ औं मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टन भिल्लालाई ३-० को जित दिलाए । जितपछि ५ खेलबाट ७ अंक जोडेको एस्टन भिल्ला दशौँ स्थानमा उक्लेको छ । पहिलो हारपछि एभर्टन भने १० अंकसहित पाँचौं स्थानमा छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने