
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
नवलपुर, २२ जेठ । स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् । संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।
आगामी दुई वर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काठमाडौंका केबि सम्राट, उपाध्यक्षमा कास्कीकी तिर्सनालक्ष्मी गुरुङ, बाँकेका नीरज गौतम र रुपन्देहीका वीरेन्द्र पाण्डे रहेका छन् । त्यसैगरी महासचिवमा काठमाडौंका महेशविक्रम कुँवर, उपमहासचिवमा क्रमशः मकवानपुरका सुरेश श्रेष्ठ र रत्नकाजी प्रजापति र कास्कीका कल्याण पन्त चयन भएका छन् । कोषाध्यक्षमा ललितपुरका बद्रीबहादुर दुलाल, सहकोषाध्यक्षमा रुपन्देहीकी सीता दर्नाल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शरद शर्मा (दाङ), प्रेमबहादुर बुढाथोकी (रुपन्देही), डिलाराम भण्डारी (दाङ), निर्मला पोखरेल निरु (सुनसरी), दाङका जीतसागर जिएम (जनजातितर्फ) र दीपक कुमाल (अल्पसंख्यकतर्फ) निर्वाचित भएका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले २०६८ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखामा राजनीतिक भाडवण्डाका आधारमा नेकपा एमालेका कार्यकर्ता बद्री बिनोद प्रतिकको अध्यक्षतामा नयाँ कार्य समिति बनाईएपछि त्यसविरुद्ध आन्दोलित पत्रकारहरुले स्वतन्त्र पत्रकार संघ गठन गरेको स्मरण गराए । २८ जिल्लामा बिस्तार भईसकेको संघले सो अवसरमा विभिन्न पत्रकारहरुलाई पुरस्कृत पनि गरेको थियो ।
पुनः अध्यक्षमा निर्वाचित भएका बास्तोलाले सदस्यहरुको सल्लाह र सुझावमा अघि बढ्ने र संस्थाका सदस्यको विश्वासलाई कुठाराघात नगर्ने प्रतिवद्धता व्यक्त गरे । तर स्वतन्त्र पत्रकार संघले पत्रकारहरुको हक, हित र समस्याका बारेमा आफ्नो उपस्थिति भने दरो रुपमा देखाउन सकिरहेको छैन ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ