News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ पक्राउ

बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ

बागलुङ, ५ भदौ । बागलुङको काठेखोला गाउँपालिका–३ माझँकटेरामा सँगै ज्याला मजदुरी (लेबर) काम गर्ने साथीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा […]

२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

पोखरा, २४ साउन । पोखरामा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले २८ हजार नगदसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका वडा नं. १७, ड्यामसाइड […]

सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

पोखरा, २१ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा सूचना […]

विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ

पोखरा, ९ साउन । विदेश भ्रमण र आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको एक गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय […]

साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ

पोखरा, ९ साउन । सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख […]

२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ

पोखरा, २७ असार । कास्की जिल्ला प्रहरीले अनलाइन जुवा तथा सट्टेबाजी सञ्चालन गर्ने एक सक्रिय गिरोहलाई पक्राउ गरेको छ। प्रहरीले पोखरा महानगरपालिका वडा नं. १८ सेदीस्थित जीवन श्रेष्ठको घरबाट ८ […]

पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ

पोखरा, २५ असार । कास्की प्रहरीले पोखराबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। लागू औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ पोखरा महानगरपालिका–१८, सेदीबाट अर्घाखाँचीका […]

गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ

काठमाडौं, १० असार । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई र चिकित्सकको उपाधि प्राप्त नगरी गैरकानुनी रूपमा स्वास्थ्य उपचारमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला मातातीर्थ साविक गा.वि.स. वडा नं. ७ स्थायी […]

पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ

पोखरा, ६ असार । कास्की प्रहरीले पोखराबाट लागूऔषधको ठूलो कारोबार भइरहेको अवस्थामा एकजना वृद्धलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त […]

स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

स्याङ्जा, ४ जेठ । स्याङ्जामा १२ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर–०६ बस्ने २८ वर्षीय सन्दिप […]

लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ

पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवाबाट प्रहरीले लागू औषध र एसएलआर हतियारको गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा […]