News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ सहयोग

‘अमेरिका र नेटो सेनालाई सहयोग गरेकाहरूको खोजी’

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ भदौ । तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ […]

रक्त क्यान्सर पीडित बालिका दिप्तीलाई दुई लाख सहयोग

पोखरा । रक्त क्यान्सर पीडित पोखरा–३१ बेगनासकी ३ बर्षिया बालिका ‘दिप्ती सापकोटा बचाउ अभियान’ले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ । संकलित रकम पोखरा […]

श्रीकृष्ण प्रणामीमा तालचोक सहकारीको सहयोग

पोखरा । तालचोक कृषि सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका वडा नं. २७ ले आफ्नो स्थापना दिवस पारेर शुक्रबार श्रीकृष्ण प्रणामी बृन्दाबन धाम डाँडाकोनाकलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीले बालबालिका […]

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले शिशुवामा रहेको कोभिड अस्पताललाई १५ वटा बिरामी सुत्ने बेड प्रदान गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी […]

बाजुङेलाई हङकङबाट स्वास्थ्य सामाग्री सहयोग

पोखरा । पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङवासीलाई विभिन्न बिपद् र […]

जनप्रतिनिधि मौंन, केसी ग्रुपको सहयोगमा निरन्तर

पोखरा । महिनौंदेखिको लकडाउनका कारण विहान बेलुकाको गर्जो टार्न हम्मे हम्मे परेका विपन्न वर्गलाई केसी ग्रुपले निरन्तर सहयोग प्रदान गरिरहेको छ । डेभिजफल युवा क्लबको समन्वयमा केसी ग्रुपले गरिरहेको सहयोग […]

राम रानाभाटको संयोजकत्वमा भूकम्प पीडितलाई सहयोग

पोखरा । बेगनास युवा क्लवका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता राम रानाभाटको संयोजकत्वमा बिहीवार लमजुङको मस्र्याङ्दी गांउँपालिका वडा नं.३ भुलभुलेका भूकम्प पीडितलाई ७८ हजार पाँचसय रुपैयाँ सहयोग प्रदान गरिएको छ […]

‘कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ’

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले […]

पहिरो पीडितलाई अमेरिकाबाट २४ लाख सहयोग

लमजुङ । लमजुङको मध्येनेपाल नगरपालिकाका बाढी पहिरो पीडितलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत वर्खामा आएको वाढी पहिरोले मध्यनेपालस्थित लामासोती पुरानोडिही क्षेत्रका अधिकांश घरपरिवार विस्थापित हुन पुगेका […]

क्यान्सर पीडित नेपालीलाई आमा समुहको सहयोग

हरि बाँस्तोला पोखरा । घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समुहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्राका ६५ बर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समुहले […]