
 १मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन २सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ ३कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
३कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ ४गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
४गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश ५जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
५जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ ६कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
६कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’ ७२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
७२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ ८गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
८गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई ९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ १०उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१०उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह ११अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
११अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो १२५३ मृतकका परिवारलाई ८ करोड राहत
१२५३ मृतकका परिवारलाई ८ करोड राहत १चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या २‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’ ३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव ! ४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी ५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की ६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ ७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव ८आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
८आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल ९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते १०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग ११पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु १२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा 
 संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ भदौ । तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ । अफगान ताालिवानले विरोधीहरूविरुद्ध कुनै बदला नलिने प्रतिवद्धता गरे पनि आन्तरिकरूपमा उनीहरूले अमेरिका र नेटो सेनालाई सहयोग गरेका अफगानहरूको खोजी गरेका पाइएको हो ।
संयुक्त राष्ट्रसंघको आतङ्क–आँकलन सल्लाहकारहरूद्वारा प्रदान गरिएको एएफपीले भेटेको प्रतिवेदनले यस समूहले आफूले गिरफ्तार गर्न चाहेका व्यक्तिहरूको ‘प्राथमिकता सूची’ बनाई विदेशी सेनालाई सघाएका अफगान नागरिकको खोजी गरिरहेको बताइएको छ ।
उक्त पत्रअनुसार अधिकांश खतरामा अफगान सैनिक, प्रहरी र गुप्तचर एकाइहरूमा केन्द्रिय भूमिका निर्वाह गर्ने अधिकारीहरू रहेका छन् र तालिबानले आफूले पत्ता लगाउन चाहेका व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको खोजी गर्दै ‘लक्षित घर–घरको भ्रमण“ गरिरहेका छन् ।
तालिवानहरूले काबुल विमानस्थलमा जाने बाटोमा व्यक्ति विशेषको पनि जाँच गरिरहेका छन् र राजधानी र जलालाबादलगायत प्रमुख शहरहरूमा जाँचबिन्दुहरू स्थापना गरेका छन् । यस बिषयमा जानकारी दिँदै ‘नर्वेली सेन्टर फर ग्लोबल एनालाइसिस’द्वारा बुधबार बुझाइएको हो । यो संस्थाले संयुक्त राष्ट्र संघका निकायहरूलाई गोप्य सूचना दिने गर्छ ।
उक्त समूहका कार्यकारी निर्देशक क्रिश्चियन नेलेमनले एएफपीलाई भन्नुभयो, “उनीहरूले आफूलाई आत्मसमर्पण गर्न इन्कार गर्ने परिवारलाई निशाना बनाउँदैछन् र ‘शरिया कानूनअनुसार’ ती परिवारका सदस्यहरूलाई अभियोग र सजाय दिइरहेका छन् ।
“हाम्रो अनुमानमा पहिले नेटो/अमेरिकी सेना र उनीहरूका सहयोगीहरुसँग काम गरिरहेका व्यक्तिका श्रीमान् वा श्रीमती तथा परिवारका सदस्यसमेत उनीहरूको यातना र मृत्युदण्डसमेतको शिकार हुनेछन् ।
“यसले पश्चिमी गुप्तचर सेवाहरू, उनीहरूको सञ्जाल, विधि र आगामी तालिबान, आइएसआइएस र अन्य आतंकवादी खतराहरूको प्रतिरोध गर्ने क्षमतालाई अझ खतरामा पार्नेछ,” उहाँले थप्नुभयो ।
सूचना व्यक्ति ‘भर्ना’ गर्दै
रिपोर्टमा तालिवानले आफ्नो प्रशासनलाई सहयोग गर्न नयाँ सूचनाकर्तालाई ‘द्रूत गतिमा भर्ना’ गरिरहेका छन् र मस्जीद र विदेशी मुद्रा साट्ने प्रतिनिधिहरूसँग सम्पर्क गरेर आफ्नो लक्ष्यको सूची विस्तार गरिरहेका छन् ।
यस संस्थाका अनुसार तालिबानले तत्कालिन अफगान सरकारमा आतङ्कवादविरुद्ध काम गर्ने व्यक्तिलाई अगस्त १६ मा लेखेको पत्र पुन: छापिरहेको छ ।
उक्त पत्रले अफगान नागरिकलाई ‘बेलायती र अमेरिकीहरूसँगको काम र सम्बन्धको प्रकृतिबारे जानकारी प्रदान गर्न’ रिपोर्ट गर्न आग्रह गरेको छ । पत्रमा भनिएको छ, “यदि तपाईंले विदेशी सेनालाई सहयोग गरेका तालिवानविरोधी व्यक्ति वा संस्थाबारे आयोगमा रिपोर्ट गर्नुभएन भने अनुसन्धानका लागि तपाईंका परिवारका सदस्यहरू पक्राउ पर्न सक्नेछन् यसको तपाईं आफै जिम्मेवार हुनुपर्नेछ ।
तपाईँ र तपाईँको परिवारका सदस्यहरूलाई शरिया कानुनको आधारमा व्यवहार गरिनेछ ।”
‘नर्वेली सेन्टर फर ग्लोबल एनालाइसिस’ले पनि तालिबानले आफूहरूको आलोचना गरेमा बाँकी रहेका पश्चिमी वा चिकित्सा कार्यकर्ताहरूलगायत अन्य विदेशी कर्मचारीहरूलाई निसाना वा गिरफ्तार गर्न सक्छ भनेर चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघका प्रवक्ताले उक्त कागजातबारे प्रतिक्रियाका लागि गरिएको अनुरोधमा कुनै जवाफ दिन चाहेनन् ।
संयुक्त राज्य अमेरिका र अन्य विदेशी सैनिक २० वर्षसम्म अफगानिस्तानमा बसी त्यहाँ तालिवान समूहविरूद्ध लडेको थियो । कतारमा अमेरिकी प्रतिनिधि र तालिवान समूहका नेताबीच भएको ‘अफगान शान्तिका लागि सम्झौता’ पछि अफगानिस्तानबाट विदेशी सेना फिर्ता हुने निर्णय भएको थियो । यसै अनुरूप अफगान भूगोलबाट नेटो सैनिक बहिर्गमनको प्रक्रिया जारी छ । विदेशी सेनाको बहिर्गमन प्रक्रियासँगै तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जा लिने क्रमको अन्त्यमा आइतबार काबुल कब्जामा लिएको थियो । राजधानी कब्जामा लिएपछि तालिवानले जनसम्पर्क अभियानलाई तीब्र पारेको छ ।
तालिबानले महिलाका अधिकारको प्रत्याभूत गर्ने, समावेशी सरकारको निर्माण गर्ने, यस पहिलेको सरकार र पश्चिमी सैनिक गठबन्धनमा काम गर्ने सबैलाई पूर्ण माफी दिने जस्ता प्रतिबद्धता व्यक्त गरेका छन् तर प्रतिवद्धताविपरित उनीहरूका गतिविधि अघि बढाइएको देखिएको नेलेमनले एएफपीलाई बताउनुभयो ।
अफगानीहरूले सन् १९९६ देखि सन् २००१ को तालिबानको अति परम्परावादी इस्लामी शासन, जसले व्यभिचारको आरोपमा ढुङ्गाले हानेर मार्ने जस्ता क्रुर सजायहरू लागू गरेका थिए, लाई बिर्सेका छैनन् ।
राजधानी काबुलसहित देशका सबै क्षेत्रलाई तालिबानले कब्जा गरेदेखि यता हजारौं मानिसहरूले देश छोडेर भाग्न चाहेका छन् र यसले काबुल विमानस्थल अस्तव्यत बनेको छ । रासस/एएफपी
 १चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या २‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’ ३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव ! ४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी ५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की