
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
लमजुङ । लमजुङको मध्येनेपाल नगरपालिकाका बाढी पहिरो पीडितलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत वर्खामा आएको वाढी पहिरोले मध्यनेपालस्थित लामासोती पुरानोडिही क्षेत्रका अधिकांश घरपरिवार विस्थापित हुन पुगेका थिए ।
मध्यनेपाल घर भई हाल टेक्सास अमेरिकामा रहनु भएका प्रमोद घिमिरेको संयोजकत्वमा गठित करापुटार अमेरिका समूहले ६ महिना लगाएर २४ लाख २९ हजार १सय ५९ रुपैयाँ संकलन गरेको थियो । सो रकम संकलनका लागि गुगलमा कार्यरत सुयोग सोतीलाई गो फण्ड आयोजक बनाई व्यापक सम्पर्क र संयोजनका लागि करपुटार अमेरिका समूह लागि परेको थियो ।
उक्त संकलित रकम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लमजुङसँग समन्वय गरी रेडक्रस शाखाको बैंक खातामा जम्मा गराईएको थियो । अभियानको शुरुवातदेखि नै सहकार्य गर्दै आएको रेडक्रस शाखाले आवश्यक कागजातको जोहो गरी गुगलमा पठाउने काम गरेको नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका सभापति दीपक बरालले जानकारी दिनुभयो ।
संकलित रकम रेडक्रस शाखामैं एक कार्यक्रमका विच शुक्रबार जिल्ला प्रशासन कार्यालय लम्जुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, रेडक्रसका पदाधिकारीहरु र पत्रकारको रोहवरमा हस्तान्तरण गर्नुभएको थियो ।
संकलित रकम मध्ये समूहले रेडक्रस लमजुङ शाखालाई २० हजार रुपैयाँ सहयोग गरेको भने बाँकी रकम २४ लाख ९ हजार १ सय ५९ रुपैयाँ प्राईम बैंकमा जम्मा गरिएको छ । मध्यनेपालका स्थानीय समाजसेवी खगराज घिमिरे, रमेशचन्द्र घिमिरे र चित्रा थापाको नाममा संयुक्त खाता खोली सो रकम राखिएको हो । उक्त रकम पारदर्शी रुपमा पीडितहरुमाझ पारदर्शी ढंगले पु¥याईने खातावालाहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा रहेका दाजुभाइलाई परेको समस्यामा मलम थप्ने कार्य गरेको भन्दै जिल्लामा पहिरोबाट विस्थापित हुन परेकाहरुको उचित व्यवस्थापनका लागि आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन