सहयोग : प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका परिवारलाई एक लाख एक हजार एकसय ११ रुपैयाँ सहयोग हस्तान्तरण
डन न्यूज
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट एवं कराँतेका खेलाडी राजु गैरे (नेपाली)का परिवारलाई रु एक लाख एक हजार १११ सहयोग हस्तान्तरण गर्दै । तस्बिर: कृष्ण दवाडी/रासस