१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । तालचोक कृषि सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका वडा नं. २७ ले आफ्नो स्थापना दिवस पारेर शुक्रबार श्रीकृष्ण प्रणामी बृन्दाबन धाम डाँडाकोनाकलाई खाद्यान्न सहयोग गरेको छ ।
सहकारीले बालबालिका लागि चामल दाल, तेल, आलु मसला, विस्कुट र चिउरा लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै, संस्थाका अध्यक्ष उत्तम भण्डारीले कोभिड १९ को संकटको समयमा आश्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए ।
संस्थाले चौथौ बार्षिकोत्सवको अवसर पारेर आश्रमलाई मास्क, सेनिटाइजर लगायतका सामाग्री समेत हस्तान्तरण गरेको हो । कार्यक्रममा श्रीकृष्ण प्रणामी तथा बृन्दाबन धामका गुरु स्वामी विष्णु बसिष्टले दाताहरुको सहयोगले आश्रमका रहेका जेष्ठ नागरिक र बालबालिकालाई दैनिक जीवनयापनमा सहज हुँदै आएको बताए ।
सहकारीका संस्थाका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा संस्थाका सचिव नवराज पौडेलले संचालन गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारी र कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीमा तीनसय १० जना शेयर सदस्य रहेका छन् ।