News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ मनोरञ्जन

कपिल सापकोटाको शब्द संगीतमा ‘छम छमी’

काठमाडौँ । पप र र्‍याप गायनमा सक्रिय  अस्ट्रेलियाको मेलबर्न सहर निवासी  युवा गायक कपिल सापकोटाले ‘छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको  यस गीतका शब्द कपिलले […]

गायक प्रविन बेडवालको ‘थोरै खुशी’

काठमाडौं । गायक प्रविन  वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको  ‘थोरै खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहायो […]

‘तीनपाते’की अनु काफ्लेको ‘कस्तो लाग्यो तिमीलाई’

काठमाडौं । ‘तीनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। […]

नौंजना गायक गायिकाको स्वरमा रहेको ‘सौरव २०२०’ बजारमा

काठमाडौँ ।  भुटनिज अमेरिकन म्युजिक एसोसिएशन ( बामा) र सौरव म्युजिकको प्रस्तुति रहेको गीति संग्रह ‘सौरव २०२०’ ( म्युजिक फर ब्रिज ) सार्वजनिक भएको छ। नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल […]

वरिष्ठ शम्भुजित बास्कोटाको संगीतमा  ‘चोरी सुटुक्क मन’

काठमाडौं । अमेरिकामा बसेर सिर्जनामा सक्रिय गोपाल प्याकुरेलको शब्दमा सुगम संगीतमा आधारित ‘चोरी सुटुक्क मन’ शिर्षकको म्युजिक भिडियो  सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक स्वरूपराज आचार्य र […]

युवा गायक केदारको नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’

काठमाडौं । युवा गायक केदार बरुवाल क्षेत्रीले आफ्नो नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ सार्वजनिक गरेका छन्। चर्चित गायिका मेलिना राई र केदार बरुवाल क्षेत्रीको युगल गायनमा समावेश यस गीतमा शब्द […]

रंजित गजमेरको संगीतमा  ‘म जुन बनिदिन्छु’ सार्वजनिक

पोखरा । गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश  ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको  यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत […]

बिनय र गरिमा अभिनित मनै रुवाउने ‘तिम्रै  माया लाग्छ’ सार्वजनिक

काठमाण्डौं। बिनय गदालको डेब्यु म्युजिक भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ। परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ। गीतमा शब्द र संगीत स्वयम […]

संचारकर्मी  योजना पुरीको ‘थोत्रे साइकल’ सार्वजनिक

काठमाडौं । गायक राजा खतिवडाले आफ्नो  डेब्यु गीत ‘थोत्रे साइकल’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको युगल गीतमा गायक खतिवडाको साथमा संचारकर्मी तथा गायिका योजना पुरीको स्वर सुन्न सकिन्छ। […]

मिस नेपालको उपाधि नम्रतालाई

काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो । उहाँलाई […]