
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, १२ भदौं । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तिज गीत ‘बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफँैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ ।
गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण ‘म्युजिकल दिल’ युट्युबच्यानल मार्फत आज प्राज्ञ नगेन सिँह ठकुरीले गीतलाई सार्वजनिक गर्नु भएको हो ।
प्राज्ञ नगेन सिँह ठकुरीले सँस्कृति बढाउदैं लैजान पर्ने बताउदै यो बुबाको आँगनीमा तिज गीतमा नेपाली महिलाहरुको पिडा, भोगाई झल्केको हुनाले गीत हेरेर सुनेर प्रत्येक नेपाली महिलाले आफ्नै कथा, व्यथा सम्झने विश्वास व्यक्त गर्नुभयो ।
अनुप अधिकारीले निर्देशन गर्नुभएको भिडियोको सह–निर्देशक सोफी धरेल हुनुहुन्छ । प्रमुख छायाकंन मिलन शंकर र छायाकंन दिपेश केसीले गर्नुभएको भिडियोलाई सम्पादन र कलरिङ नेत्र गुरुङले गर्नुभएको हो । भिडीयोमा जय गुरुङको श्रृंगार रहेको छ ।
युवा निर्देशक अनुप अधिकारीले भिडियो बनाउँदै जाँदा महिलाहरुले भोग्नु परेको पीडा महसुस भएकाले अझ धेरै मेहनत गर्ने प्रेरणा मिलेको बताउनु भयो ।
लक्ष्मीले यो गीत तीस वर्ष अगाडि आफुले देखेका, भोगेका आधारमा यो गीत सिर्जना भएको जानकारी दिदँै गीतलाई सबैले मनपराउने विश्वास व्यक्त गर्नुभयो ।
गीतको भिडियोमा ज्योति हमाल, ईन्दु सेन, नज्योशा सिँह ठकुरी, बुलु शाहा, संगिता पौडेल, प्राज्ञ नगेन सिँह ठकुरी, विष्णु राज तिमिल्सिना, उज्ज्वलराज ढकाल, प्रभात अधिकारी, रिमा शाही, आनिया तामाङ, प्रमिसा सिलवाल, झुमा कुमारी शाही, खिमबहादुर शाही, आयुष्का श्रेष्ठ, सिम्रन शाही, सुशिल सुवेदी र सुस्मिता शाही आदि कलाकारको अभिनय हेर्न पाईन्छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !