News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ मनोरञ्जन

स्वरसम्राटको स्मृतिदिवस ‘नयाँपुस्तामा नारायणगोपाल’

पोखरा । स्वरसम्राट गायक नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा पोखरामा नयाँ पुस्तामा नारायाण गोपाल कार्यक्रमको आयोजना गरिएको छ । रेडियो अन्नपूर्णले शुक्रबार आयोजना गरेको कार्यक्रममा कलाकारहरु रामभक्त जोजिजु, […]

गीतकार देवलको ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायनमा  रहेको गीत ‘देउन दिलमा दरबन्दी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । देवल भण्डारीको शब्द रहेको यस गीतलाई दिपक शर्माले […]

चलचित्रबाट पनि पर्यटकीय क्षेत्र प्रचारमा केही राहत

किरण पौड्याल इलाम । चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ […]

गायिका स्मीताको मालिङ्गो सार्वजनिक, राजेश हमाल पनि म्युजिक भिडियोमा

काठमाडौँ । गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिनुभएको छ । स्मीता र लोकप्रिय […]

चुडामणिको ‘माया लाउँ कि नलाउँ भो’ म्युजिक भिडियो सार्वजनिक

पोखरा । युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका […]

गायक किरण गजमेरको ‘कालापानी सिमाना’ म्युजिक भिडियो सार्वजनिक

पोखरा । वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो  सार्वजनिक भएको छ। यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत […]

‘सुनन’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । स्वर्गीय आशिष तामाङलाई समर्पित गर्दै उनको सम्झनामा  ‘सुनन’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजुु’को रहेको छ भने शब्द स्वयम् […]

फोटो पत्रकार वन्तको ‘परदेशीको पीडा’ म्यूजिक भिडियो सार्वजनिक 

काठमाडौँ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ । फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त अभिनित […]

प्रमबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित

अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ। ‘ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गर्नुभएको छ […]