News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको छ: प्रचण्ड

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको बचत अपचलन, दुरूपयोग, ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको बताएका छन्। […]

नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

पोखरा, २७ भदौ । विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जनालाई बुधबार सम्मान गरेको छ । १११ औं विपी जयन्तीको अवसरमा पारी आयोजित एक समारोहका […]

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

पोखरा, २३ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो […]

‘गुप्तेश्वर गुफाको संरक्षणका लागि सामूहिक प्रयासको खाँचो’: प्रदेश प्रमुख भट्ट

पोखरा, १६ भदौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिन्दु धर्म संस्कृति सनातन देखिको संस्कार रहेको बताएका छन् । पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २९ औं […]

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी

पोखरा, १५ चैत । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । गण्डकी प्रदेशका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ समूहले […]

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको […]

पोखरामा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, रवीन्द्र, सौरभ र हरिप्रसादले बहस गर्ने

अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र्‍याली गर्ने तयारी, बहस बुधबार दिउँसो एक बजे सुरू हुने पोखरा, २६ पुस । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर […]

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार

धनकुटा, २८ मंसिर । संकल्प यात्रामा देश दौडाहामा निस्केका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीमाथि धनकुटामा मुक्का प्रहार भएको हो । मध्य पहाडी राजमार्ग हुँदैं संकल्प यात्रामा निस्केका अध्यक्ष ओलीमाथि भोजपुरबाट […]

‘संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने’ : मुख्यमन्त्री पाण्डे

पोखरा, २८ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि […]

नेपाल संवत् ११४४ सुरू, आजदेखि सरकारी कागजातमा पनि उल्लेख हुने

काठमाडौँ, २८ कार्तिक । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर […]