
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, २४ भदौं । कास्की कारागारबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्। प्रहरी स्रोतका अनुसार, जेनजी आन्दोलनकारीको सहयोगमा कैदीबन्दीहरूले कारागार तोडफोड गरी भागेका हुन्। कास्की कारागारमा ७७३ कैदीबन्दी रहेका छन्।
जेनजी प्रदर्शनकारीहरूले सरकारी कार्यालयहरूमा आगजनी गर्दै कारागारबाट कैदीबन्दी भगाउने योजना बनाएको सूचना प्रहरीलाई प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर, बेलुका जेनजी समूहको सहयोगमा कैदीबन्दीहरूले कारागारको सुरक्षा तोडेर भागे। आन्दोलनकारीहरूले कारागारमा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, “आन्दोलनकारीहरू कारागारभित्र प्रवेश गरी तोडफोड गरे, र भित्रबाट कैदीबन्दीहरू पनि उत्रिएपछि उनीहरूले कारागार तोडेर भागे।”
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई