
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं, २३ भदौ । भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनका क्रममा काठमाडौंमा मात्र १४ जनाको मृत्यु भईसकेको छ । देशभरि नैं जेनजी पुस्ताले चर्को रुपमा आन्दोलन अघि बढाईरहेको छ । जेनजी पुस्ता आक्रोशित हुँदा सुरक्षाकर्मीको प्रहारबाट घाइते हुने र गोली लाग्ने क्रम पनि जारी छ ।
जेनजीको ‘शान्तिपूर्ण’ आन्दोलनमा प्रहरी र प्रशासनबाट पनि निरंकुश शैंलीमा शक्तिप्रदर्शन गरिएको छ । जसका कारण सुरक्षाकर्मीबाट चलाइएको गोली लागेर सयौं मानिस घाईते भएका छन् र १४ जनाभन्दा बढि युवाहरु मारिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा २०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ। सिभिल अस्पतालमा १००, ट्रमा सेन्टरमा ५०, एभरेष्ट अस्पतालमा २०, केएमसी अस्पतालमा ३५, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ।
एभरेष्ट अस्पतालका अधिकारी अनिल अधिकारीले त्यहाँ उपचाररत ४ जना गम्भीर अवस्थामा रहेको बताए। ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार, ट्रमामा उपचाररत १० जनाको अवस्था गम्भीर छ, जसको टाउको र छातीमा गोली लागेको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई