News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रतिबन्धित नेकपाको पार्टी पुनर्गठन दिवसको प्रचार–प्रसार तीव्र

पोखरा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले ७ औं पार्टी पुनर्गठन दिवसका अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी […]

गण्डकीमा दुईको मृत्यु, देशभर १६ सय संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित दुईजनाको निधन भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय ४१ पुगेको छ । पोखरा महानगरपालिका वडा नं. १३ का […]

सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला

बैतडी । जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । […]

पोखराका ६ जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमित सातजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण एकसय ३८ जनाको मृत्यु भईसकेको छ । यसरी मृत्यु हुनेहरुमा […]

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा […]

विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण, चारलाख शब्द समावेश

पूर्णप्रसाद मिश्र । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप चारजनाको मृत्यु

पोखरा । कोभिड–१९ को संक्रमणका कारण गण्डकी प्रदेशमा आज थप चार जनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय ३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य […]

‘कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने […]

‘यदि यो आरोप सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ’: अध्यक्ष ओली

पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचको विवाद झनै पेचिलो बन्दै गईरहेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको […]

आफ्नै समस्या लेख्न सक्दैनन् पत्रकार !

खेमराज गौतम बागलुङ (गलकोट) । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि […]