
१आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
३डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
४लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
८पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
पोखरा, २९ असोज । स्वरूप परिवर्तन गरिएका मोटरसाइकलले चर्को आवाज निकालेर ध्वनि प्रदूषण र सामाजिक आतंक मच्चाउने गतिविधि बढेको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष अभियान “अपरेशन ३६५” सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटबाट एकसाथ प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्ने, मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने, शान्ति–सुव्यवस्था खलल पार्ने र नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झै–झगडा गर्ने मोटरसाइकल चालक र सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । यस्ता सवारी साधन र चालकमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।
यो अभियान निरन्तर सञ्चालन हुने प्रहरीले जनाएको छ । प्रहरीले सवारी साधन धनीहरूलाई मोटरसाइकलको स्वरूप परिवर्तन नगरी मूल अवस्थामा चलाउन र ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई यस्तो कार्यमा संलग्न नहुन अनुरोध गरेको छ । स्वरूप परिवर्तन गरी सवारी चलाएमा चालक र संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ