
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले ७ औं पार्टी पुनर्गठन दिवसका अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले दिएको जानकारी अनुसार पार्टी पुनर्गठनको अवसरमा जिल्लाभरीका महानगरपालिका, गाउँपालिका र वडाहरुमा एकीकृत जनक्रान्तिको झण्डालाई उच्च पारौं भन्दै पर्चा र पम्प्लेटहरु टाँसिएको हो ।

‘संसारका श्रमजीवी तथा उत्पीडित जनता एकजुट होऔं’ । ‘माक्र्सवाद, लेनिनवाद, माओवाद जिन्दावाद’। ‘एकीकृत जनक्रान्ति जिन्दावाद ‘। ‘एकीकृत जनक्रान्तिको झण्डालाई उच्च पारौं ‘। ७ औं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔं भन्दै हातमा झण्डा, मादल र बन्दुक बोकेका छापामार तथा जनताहरुको तस्विर कोरिएको जनयुद्ध कैं झल्को दिने खालको पर्चा र पम्प्लेट व्यापक रुपमा प्रतिबन्धित नेकपाले ठाउँ–ठाउँमा टाँसेको छ ।
नेकपाका सेक्रेटरी विश्वासले पोखरा महानगरपालिका, रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका लगायत कास्कीका विभिन्न क्षेत्रहरुमा देशव्यापी घोषित कार्यक्रम अनुसार नै पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार अभियानलाई सफल पारिएको दावी गरे ।
प्रतिबन्धित नेकपाले ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गर्ने, ७ गते देशव्यापी प्रदर्शन तथा जनसभा गर्ने र ८ गते पार्टी पुनर्गठनको दिन देशभर उत्सव मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।




१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी