
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
काठमाडौं, ३१ भदौ । ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भए। घिसिङले राष्ट्रिय झण्डा बोके भने अर्यालले झण्डा ओढेर शहीदप्रति सम्मान व्यक्त गरे।
शवयात्रा त्रिवि शिक्षण अस्पतालबाट सुरु भई चक्रपथ हुँदै पशुपति आर्यघाट पुगेको थियो। मृतकका परिवार, आफन्त र सर्वसाधारणले शहीदका तस्बिर र राष्ट्रिय झण्डा बोकेर सहभागिता जनाए। कतिपयले ‘निस्सन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडा लगाएर विरोध गरे।
सरकारले मृतकलाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेपछि परिवारहरू अन्त्येष्टिका लागि सहमत भए।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको प्रदर्शनमा हिंसा हुँदा ७२ जनाको ज्यान गएको थियो। अधिकांशको गोली लागेर मृत्यु भएको थियो भने केहीका शव जलेको अवस्थामा फेला परेका थिए। त्रिवि शिक्षण अस्पतालका अनुसार गोली लागेकाहरूको छाती र टाउकोमा चोट देखिएको छ।