
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
रोल्पा, २९ साउन । रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा कोटलभारामा बुधबार राति गएको पहिरोमा १० जनाको ज्यान गएको छ भने तीन जना अझै बेपत्ता छन्।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार उवा क्षेत्रमै पाँच र प्युठानमा पाँच गरी जम्मा १० शव फेला परेका छन्। रोल्पामा भेटिएका शवहरूमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगरको पहिचान भएको छ।
प्युठानमा भेटिएका शवहरूमध्ये ३८ वर्षीया जुनकुमारी पुन, नौ वर्षीय असिम पुन र पाँच वर्षीय अशोक पुनको परिवारका सदस्यले फोटो हेरेर पहिचान गरेका छन्। बाँकी दुई शवको पहिचान हुन सकेको छैन। पहिचान नखुलेका दुई र बेपत्ता तीन जनामा ८० वर्षीय अजम्बर पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर, ६१ वर्षीय तिलबहादुर पुनमगर, ६६ वर्षीय मनी पुनमगर र ३४ वर्षीय महेन्द्र घर्तीमगर रहेका छन्।
सिडिओ क्षेत्रीले भने, ‘पहिरोमा परेका पाँच जनाको शव प्युठानमा भेटिएको छ। तीन जनालाई आफन्तले फोटो हेरेर चिन्नुभयो। शव क्षतविक्षत भएकाले बाँकी दुईको पहिचान जटिल बनिरहेको छ। विभिन्न हुलिया हेरेर आफन्तले पहिचान गर्न सक्नुहोला।’
पहिरोमा घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
डिएसपी पञ्चकुमार बाखुका अनुसार बुधबार राति करिब ८ः४० बजे गएको पहिरोले नौ घर, एक घुम्ती पसल, दुई गोठ र एउटा चर्च बगाएको छ। बिहीबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयवासी उद्धारमा खटिएका थिए।सुलिचौर–थबाङ सडकखण्डको उवा क्षेत्र उच्च जोखिमयुक्त मानिन्छ। सडक बिग्रेका कारण घटनास्थलसम्म हिँडेर पुग्नुपर्ने र उद्धार कार्यमा समेत कठिनाइ भएको उद्धारमा सहभागी रेडक्रसकर्मी दीपेश विष्टले बताएका छन्।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय