News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस समितिले क्याम्पस प्रशासन र केही प्राध्यापकहरूले गरेको स्वेच्छाचारी व्यवहार, ठगी र अनियमितताको विरोधमा कडा कदम चाल्ने चेतावनी दिएको छ। […]

सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की

‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं […]

लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा

पोखरा, २२ असोज । पोखराको लिची बगान जग्गा प्रकरणमा भएको घुस लेनदेनको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तर, […]

जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ

पोखरा, २१ असोज । जेन–जीको आन्दोलन पश्चात् जिल्ला प्रहरी कार्यालय कास्कीले मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएको अभियुक्तलाई नियन्त्रणमा लिएको छ। भदौं २३ र २४ गतेका आन्दोलन तथा तोडफोडका घटनापछि […]

प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव

पोखरा, २१ असोज । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारलाई सुझाव दिएका छन् – प्रहरीका हतियार लुट्ने र कारागारबाट भाग्नेहरूलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय दिने […]

इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते

विराटनगर, १९ असोज । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले इलाम जिल्लामा ठूलो विनाश गरेको छ । जिल्लाका ७ स्थानीय तहमा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । अझै १ […]

पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु

पाँचथर, १८ असोज । तमोर करिडोर सडकखण्डअन्तर्गत पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिके नजिकै बलेरो जिप सडकबाट झरेर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे १ बजे भएको यो […]

आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल

पोखरा, १६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबार (२० गतेसम्म) अत्यन्त जरुरी नभए घरबाहिर र रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। जल तथा […]

कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन

महेन्द्र भोटे कारागार फर्किए पनि ताण्डव न्यूजका सम्पादक भगौंडा अर्जुन गिरी, विजय लम्साललगायतका केदीहरु अझै फरार छन्। पोखरा, १५ असोज । कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म कारागार […]

पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का

काठमाडौं, १३ असोज । सरकारले जेन–जी विद्रोहका घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान […]