News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं । स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण पाईने भएको छ । अधिकतम ५ प्रतिशत व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने […]

ज्येष्ठ नागरिकलाई विशेष राहत, मासिक भत्ता ४ हजार

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई विशेष राहत दिदैं सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ । आज भएको बजेट भाषण मार्फत् सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ […]

अक्सिन उद्योगका लागि भन्सार, भ्याट मिनाहा र अनुदान

काठमाडौं । अक्सिजन उद्योगका लागि सरकारले भन्सार, भ्याट मिनाहा गर्दै ५० प्रतिशतसम्म पुँजीगत अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७८ र ७९ को बजेट वक्ताव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद […]

राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरैं बजेट अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार दिउँसो आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ […]

वार्डहरुमा अक्सिजन आपूर्ति नरोकिएको अस्पतालको भनाई

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.भरत खत्रीले अक्सिजन नपाएर कोरोना संक्रमितहरुको मृत्यु भएको विषयमा वार्डहरुमा हुने अक्सिजन आपूर्ति नरोकिएको दावी गरेका छन् । […]

आफन्तहरुले भने: ‘अक्सिजन नपाएकै कारण मृत्यु भयो’

‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने–‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई […]

अनुगमन गरी प्रतिवेदन पेश गर्न प्रशासनको निर्देशन

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम)ले खोला तथा नदीमा मापदण्ड विपरित उत्खनन् तथा दोहन भएका विषयमा ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायहरुलाई अनुगमन गर्न आज निर्देशन दिएको छ […]

एम्बुलेन्स चालक लालबहादुर कुटिए

गुल्मी । एम्बुलेन्स चालकमाथि गुल्मीमा कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न व्यक्तिको खोजी भएको र घटनाबारे […]

अटेरी मुख्यमन्त्री गुरुङका हर्कतहरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि उनका अनेकन् हर्कतहरु रोकिएका छैनन् । संक्रमित भएकै अवस्थामा उनले कतिपय ठाउँमा मास्क नलगाई निर्देशन दिएका छन् त कतिपय […]

पत्रकार बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

दमौली । ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि […]