
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । सत्ता नेकपा एमाले कैं छ । तर एमाले कैं २३ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै हस्ताक्षर गरेका छन् । नेकपा एमाले भित्रको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदहरुले देउवालाई समर्थन गरेका हुन् ।
यसअघि देउवाको समर्थनमा हस्ताक्षर गरेर राष्ट्रपति कार्यालयमा दाबी पेश गर्दा नेपाल–खनाल समूहका २६ जना सांसदले हस्ताक्षर गरेपनि सर्वोच्च अदालतमा रित दायर गर्न गरिएको हस्ताक्षरमा २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका छन् । यसपटक गोकर्ण विष्ट, पवित्रा निरौला र गणेश पहाडीले हस्ताक्षर गरेनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा, एमाले (खनाल–नेपाल समूह), जसपा (भट्टराई–यादव समूह) का सांसदले संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग गर्दै र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् ।
यस अघियसअघि देउवाको समर्थनमा हस्ताक्षर गरेर राष्ट्रपति कार्यालयमा दाबी पेश गर्नेमध्ये रिट दायर गर्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले (नेपाल–खनाल) समूहका २३ सांसदहरु
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. कल्याणी खड्का
७. कृष्णलाल महर्जन
८. जीवनराम श्रेष्ठ
९. झपट रावल
१०.दीपकप्रकाश भट्ट
११.नारायण खतिवडा
१२.निरादेवि जैरू
१३.रामकुमारी झाँक्री
१४.लक्ष्मीकुमारी चौधरी
१५.विरोध खतिवडा
१६.सरलाकुमारी यादव
१७.सोमप्रसाद पाण्डे
१८.कलिला खातुन
१९.पुष्पाकुमारी कर्ण कायस्थ
२०.भवानीप्रसाद खापुङ
२१.मुकुन्द न्यौपाने
२२.मेटमणी चौधरी
२३.यज्ञराज सुनुवार
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन