
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । कास्की मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सत्यराज सापकोटाले सई टिकाराम न्यौपानेसँग बल्ल माफी मागेका छन् । ईलाका प्रहरी कार्यालय मादीका तत्कालिन प्रहरी प्रमुख सई टिकाराम न्यौपानेलाई वडाध्यक्ष सापकोटाले अश्लिल शब्दहरु प्रयोग गर्दै फोनबाट धम्की दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा वडाध्यक्ष सापकोटाले जेठ ९ गते सई न्यौपानेसँग माफी मागेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख जीवन श्रेष्ठले राजनीतिक दलको दवावका कारण वडाध्यक्षलाई कारवाही गर्नुको साटो सरुवाका नाममा प्रहरीको मनोबल गिर्ने गरी सई न्यौपानेलाई त्यहाँबाट नै हटाई दिएका थिए ।
गत वैशाख १२ गतेको घटनामा कास्की प्रहरीले कारवाही गर्नुको साटो गण्डकी प्रदेश प्रहरी कार्यालयमा गलत रिपोटिङ गरेको थियो । पटक–पटक प्रहरी जघन्य अपराधहरुमा चिप्लिएको कास्की प्रहरी यो घटनामा पनि सत्तापक्षका नेताहरुको दवावका कारण दोषी वडाध्यक्षलाई कारवाही गर्न सकिरहेको थिएन । प्रहरी संगठन कै माथिल्लो निकायबाट सोधपुछ भएपछि बल्ल ढिलै भएपनि सई न्यौपानेले केही राहत महसुस गर्न पाएका छन् ।
यस विषयमा डन न्यूजले जेठ ५ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी घनश्याम अर्याललाई सईलाई मनपरी बोल्ने मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्षलाई कारवाही भयो कि भएन भनेर सोधेका थियौं । यस विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी अर्यालले त्यतिबेला भनेका थिए–‘वडाध्यक्षलाई झिकाएर कारवाही भईसकेको छ । मैले एसपीलाई कारवाही गर्नुस् भनिसकेको छु । यस विषयमा थप एसपीसँग बुझ्नुहोस् ।’
जतिबेला डिआईजी अर्यालले कारवाही भईसक्यो भनेर सञ्चारमाध्यमलाई जानकारी दिदैं थिए, त्यतिबेलासम्म कास्की प्रहरीले यो विषयमा कुनै पनि कारवाही अगाडि बढाएको थिएन । डिआईजी अर्यालले कारवाही भईसक्यो भन्ने जवाफ दिएको ४ दिनपछि मात्र कास्की प्रहरीले बल्ल गाउँपालिकाका अध्यक्ष सापकोटालाई झिकाएर माफी मगाएको थियो ।
घटनाका पीडित सई न्यौपानेले डन न्यूजसँगको कुराकानीमा भने–‘मलाई चित्त नबुझे पनि आफूभन्दा माथिका सरहरुले भने पछि मान्नै पर्यो । तर एउटा बर्दीमा रहेको र ड्युटीमा खटिएको प्रहरीलाई फोन गरेर अश्लिल शब्द प्रयोग गर्नु प्रहरी संगठन कैं लागि दुःखद घटना हो ।’
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ