News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

बागलुङमा लोकल (घरेलु) रक्सी पिउँदा चार मजदुरको मृत्यु

बागलुङ । स्थानीय मदिरा पसल (भट्टि)मा लोकल (घरेलु) मदिरा पिउँदा सोमबार बागलुङमा चारजना मजदुरको मृत्यु हुनुका साथै दुईजना गम्भीर विरामी परेका छन् । बागलुङको गलकोट नगरपालिका वडा नं.७ मल्मस्थित खानेपानी […]

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाएका छन् । दुईसय ४९ जना सांसद सहभागी भएकोमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत र विपक्षमा ८३ मत खसेको छ […]

प्रधानमन्त्री देउवाले विश्वासको मत लिदैं

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिदैंछन् । प्रतिनिधि सभाको कार्यव्यवस्था पराशर्म समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया आजै सक्ने सहमति गरेको छ । […]

मुख्यमन्त्री पोखरेल खोप लिएर गोरखाको चुमनुब्रीमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा […]

ठूलो मात्रामा लागूऔषध सहित अर्जुन गुरुङ पक्राउ

पोखरा । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराले ठुलो परिणाममा लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । व्यूरोले बुधबार पोखरा महानगरपालिका वडा नं. १ बाट लागूऔषध र पाँचलाख रुपैयाँ नगदसहित अर्जुनकुमार […]

एमालेका सांसद एवं पूर्वमन्त्री रामशरण बस्नेत लगायतले संसदमा मच्चाए वितण्डा

पोखरा । गण्डकी प्रदेश सभामा आज बजेट पारित गर्ने क्रममा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले वितण्डा नै मच्चाएका छन् । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई रोक्न खोज्दै प्रतिपक्ष […]

किसानको धान खेत डुबानमा, क्षतिपूर्तिको माग

पोखरा । मैदी र दिपाङ तालमा माछा पालन गर्ने भन्दै पछिल्लो समय बनाईएको बाँधका कारण पानीको उचित निकास नहुँदा यतिबेला किसानहरुको धानखेत डुबानमा परेको छ । पोखरा महानगरपालिका वडा नं. […]

बालुवाटारबाट बालकोट पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एव. प्रधानमन्त्री खड्गप्रसाद ओलीले बालुवाटार निवास छाडेर बालकोट पुगेका छन् । ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेका नेता कार्यकर्ताहरुले स्कर्टिङ गर्दै लगेका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा […]

ओलीराजको अन्त्य

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज सोमबार गरेको फैसलाले ओलीराजको दुःखद अन्त्य भएको छ । प्रतिनिधिसभा पुनस्थापना र प्रधानमन्त्रीमा शेरबहादुरलाई नियुक्त सम्बन्धि निर्णयले नेपाली राजनीतिमा एक सन्की एवं तानाशाही […]

गण्डकी प्रदेशको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र सार्वजनिक

पोखरा । गण्डकी प्रदेशको आर्थिक स्थिति सम्बन्धमा तयार पारिएको श्वेतपत्र आज सार्वजनिक गरिएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज आइतबार श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्रको पूर्ण विवरण […]