News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पञ्चायतकालमा अनेक हन्डर खेपेर लडेका पाण्डेको सम्झना

पोखरा । पञ्चायतकालमा प्रजातन्त्र र स्वतन्त्रताका लागि आफ्नो प्राण दाउमा राखेर अनेक हण्डर खाँदै लडेका स्वतन्त्रता सेनानी नारायणबहादुर पाण्डेको निधन भएको छ । स्वतन्त्रता सेनानी पाण्डेको निधनप्रति नेपाली कांग्रेसका महामन्त्री […]

प्रतिपक्ष एमालेको किचलो पछि सदन रोकियो !

पोखरा । बजेट सम्बन्धि छलफलका लागि आज बसेको गण्डकी प्रदेश सभा बैठक प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि स्थगित भएको छ । असारको दोस्रो साता सरकारले गरेको रकमान्तरको विषयलाई लिएर […]

मन्त्रीद्वय मनाङे र आचार्यले अस्विकार गरेकै मन्त्रालय सम्हाले

पोखरा । गण्डकी प्रदेशका दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्विकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हाल्ने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज हुन लागेको बजेटमाथिको छलफल […]

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पोखरा । पोखरामा आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । गत २३ गते जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुराचारको आरोपमा पोखरा–२२ स्थित ओखलेडाँडा भुम्दिकोट माविका […]

विद्यार्थी नेता प्रकाश बास्तोला पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार आज विद्यार्थी नेता प्रकाश बास्तोलालाई पक्राउ गरेको छ । पोखरा रङ्गशाला अगाडिबाट विद्यार्थी नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]

पूर्वमुख्यमन्त्री र वर्तमान सरकार बीच आरोप–प्रत्यारोप

पोखरा । गण्डकी प्रदेशमा पूर्वमुख्यमन्त्री र वर्तमान सरकार बीच भ्रष्टाचारको आरोप–प्रत्यारोप चलिरहेको छ । वर्तमान सरकारले तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेटमा नै नभएको आयोजनाहरुको ठेक्का लगाएको भन्दै विरोध गरिरहेको सन्दर्भमा […]

रक्त क्यान्सर पीडित बालिका दिप्तीलाई दुई लाख सहयोग

पोखरा । रक्त क्यान्सर पीडित पोखरा–३१ बेगनासकी ३ बर्षिया बालिका ‘दिप्ती सापकोटा बचाउ अभियान’ले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ । संकलित रकम पोखरा […]

सिल्टेशन ड्यामहरु धमाधम भत्किदैं

‘सिल्टेशन ड्याम भत्किएर जनताको गाँस र बास नै उठाउने अवस्था भयो । अब यस्तो भयो के गरम् भनेर नेताहरुलाई फोन गरेर गुहार्दा खेरी कसैले सुनेन ।’- स्थानीय टंक पराजुली पोखरा […]

लमजुङको दोर्दीमा तटबन्ध निर्माण गदै सेना

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो । हिलेवजार र फलेनी माविलाई बाढिपहिरोबाट जोगाउन […]

वेपत्ता सोमबहादुर विक ‘ज्योती’को १९ औं खोजसभा सम्पन्न

पोखरा । विरामी अवस्थामा आफन्तको उपचारका लागि जाँदा राज्य पक्षबाट वेपत्ता बनाईएका सोमबहादुर विक ‘ज्योति’को १९ औं खोजसभा सम्पन्न भएको छ । २०५९ असार २३ गते राज्य पक्षले सोमबहादुर विकलाई […]