News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता

सुर्खेत, १८ चैत । सुर्खेतको वीरेन्द्रनगर–४ जनजागरण सामुदायिक वनमा २३ फागुनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रकरणमा चार जना नाबालिग युवकविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार र […]

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

काठमाडौं, १७ चैत । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका क्रममा कुख्यात व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ । अध्यागमन विभागले मंगलबारदेखि भट्टलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का राख्ने निर्णय […]

सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ

पोखरा, १७ चैत । पर्यटकीय नगरी पोखराको फेवातालमाथि रहेको सेदीको जंगल नजिकै एउटा पुरानो घरमा सोमबार राति अर्कै खालको ‘उत्सव’ चलिरहेको थियो। रात छिप्पिँदै जाँदा जंगलमा बत्ती बल्न थाल्यो, ठूलो […]

काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं, १७ चैत । जेनजी आन्दोलन दमन प्रकरणमा काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकपछि […]

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

काठमाडौं, १६ चैत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ […]

नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ

बागलुङ, १६ चैत । नक्कली नोट कारोबारको आशंकामा बागलुङका एक अधिवक्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–२ घर भई सदरमुकाम बागलुङमा बस्दै आएका अधिवक्ता यामबहादुर चर्माकार रहेका […]

१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ

काठमाडौं, १६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेकी सांसद रेखा शर्मालाई प्रहरीले बालबालिका सम्बन्धी कसुरमा पक्राउ गरेको छ। आइतबार राति काठमाडौंको बालुवाटारस्थित उनको निजी निवासबाट उपत्यका अपराध अनुसन्धान […]

काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले […]

ओली र लेखक पाँच दिन थुनामा

काठमाडौं, १५ चैत । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति […]

तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु

काठमाडौं, १५ चैत । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागले सीआईबीमा […]