News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा

‘यो बैंकिङ कसुर, चोरी, किर्ते र ठगी हो,’ कञ्चनले भनिन्, ‘चोरेर रकम भरिएका चेकहरूमा अक्षर कसको हो, किर्ते हस्ताक्षर हो कि होइन, चेक कहिले काटिएको हो भन्ने सबै तथ्य स्पष्ट […]

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट विद्युतीय चुरोट (भेप) को आवरणमा सुन तस्करी गर्न भन्सार कर्मचारीहरूसँग मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका […]

तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी

पोखरा, १ चैत । सुन तस्करी र भ्रष्टाचारमा लिप्त सहसचिव झलकराम अधिकारी पुनः विवादमा आएका छन् । अनेक काण्ड, सुन तस्करी र भ्रष्टाचारमा मुछिदैं आएका अधिकारी यसअघि एक दर्जन सहकारीबाट […]

राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, १ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई घुस/रिसवत लिएर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको छ । पटक–पटक घुसकाण्ड, सुनकाण्डदेखि अवैध […]

आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस

‘तत्कालीन एआईजी दानबहादुर कार्कीले दिएको आदेशका कारण सिंगो प्रहरीको मनोबल गिरेको र गैरराज्य पक्षको हातमा हतियार पुगेको’ भनी आयोगले गरेको व्याख्याले नेतृत्व तहमा रहिरहन नैतिक संकट निम्त्याउन सक्छ। काठमाडौँ– भदौ […]

कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश

काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतले सर्लाहीमा तत्कालीन नेकपा (विप्लव नेतृत्व)का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा राज्यका उच्च पदाधिकारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा भएको गैरन्यायिक हत्यालाई कानुनी दायरामा […]

बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए

काठमाडौं, १४ फागुन । नेपालका पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले हजारौं निहत्था युवा प्रदर्शनकारीहरूमाथि घातक हतियार प्रयोग गर्न आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलाएको छ। गत वर्ष सेप्टेम्बर ८ मा […]

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा

पोखरा, १० फागुन । विशेष अदालतले पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा मुछिएकी पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र पूर्व सांसद रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ […]

‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न

पोखरा, ९ फागुन । धनुष बचत तथा ऋण सहकारी संस्थामा भएको ठूलो रकम हिनामिना प्रकरणमा पूर्वपदाधिकारी कृष्णप्रसाद जैशीको संलग्नता गम्भीर रूपमा उजागर भएको छ । सहकारीको छानबिन प्रतिवेदनअनुसार जैशीले मात्रै […]

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो

पोखरा, ३ माघ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको आदेशविरुद्ध अख्तियार सर्वोच्च अदालत पुगेको छ। अख्तियारले गत […]