News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ सुदुर पश्चिम

बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडी, २५ भदौ । बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना […]

बझाङमा सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

बझाङ, १४ भदौ । जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो । उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । […]

डोल्पाका दलित महिलालाई छाक टार्नै मुस्किल

डोल्पा । हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ […]

हेलिकोप्टर सेवाले खप्तड घुम्ने पर्यटक बढे

विमलबहादुर विष्ट डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार […]

कुहिएको चामल खान बाध्य छन् हुम्ली

हरिबहादुर रावत हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको […]

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

कर्णाली । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट […]

स्थानीय जातका भैँसी लोप हुँदै

अमरगढी ।  डडेल्धुरा सुदूरपश्चिम प्रदेश पहाडी क्षेत्रका स्थानीय रैथाने जातका भैँसी लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत् जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीवासीले भैँसी पाल्न छोडेपछि लोप हुनथालेका […]

सुदूरपश्चिम प्रदेश : पानीघट्ट लोप हुँदै

अमरगढी ।  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अहिले […]

बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

सिमकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई […]

सुदुरपश्चिम र अछामलाई चिनाउन युवाहरु संगठित

पोखरा । सुदुर पश्चिम र अछामलाई पोखरासँग चिरपरिचित गराउन अछामेली युवाहरु संगठित रुपमा जुटेका छन । सुदुर पश्चिम र अछामको प्राकृतिक सुन्दरता, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई पोखरेलीहरु माझ चिनाउने […]