
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
जाजरकोट, २१ साउन । बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगारलाई आफुले दिनुपर्ने परीक्षामा अर्कै नक्कली प्रशिक्षार्थी खडा गरी परिक्षा दिदैं गरेको भेटिए पछि सट्टा परीक्षा मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका बैगारलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ गरेको हो। वडाध्यक्ष बैगारले कक्षा १२ को परीक्षामा अरु नै व्यक्तिलाई आफ्नो नामबाट उपस्थित गराएर सम्पूर्ण विषयको परिक्षा दिन लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँमार्फत प्राप्त जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको यो मुद्दामा ३७ वर्षीय बैगारलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।बैगार बाँके जिल्लाको साविक नौबस्ता गाविस वडा नं. ६, हाल बैजनाथ गाउँपालिका वडा नं. ३ निवासी बलबहादुर बैगारका छोरा हुन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट २०८२ असार ३२ गते पक्राउ अनुमति प्राप्त भएपछि खोजतलासका क्रममा बैगारलाई साउन २१ गते बिहान उनकै घरबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले शिक्षा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
नेपाली कांग्रेसका नेता बैगार प्यानलसहित वडाध्यक्षमा विजयी भएका थिए । एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका नेता बैगारले चारसय ४० मत बढी ल्याएर विजयी भएका थिए । बैगारले एकहजार ६ सय ३६ मत पाएका थिए भने एमालेका उम्मेदवारले एकहजार एकसय ९६ मत ल्याएका थिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?