News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा

काठमाडौँ । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ । […]

थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ४४७ जनाको पीसीआर परीक्षणमा६६६ […]

संसद‍्लाई भेन्टिलेटरमा राखिएको छ : ओली

ठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद‍्लाई निष्प्रभावी बनाएर राखेको आरोप लगाएका छन् । आइतबार नेकपा एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै […]

चितवनको राप्तीमा बर्ड फ्लू देखियो

चितवन । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्ममा बर्ड फ्लू देखिएको हो । फर्ममा कुखुरा मर्न थालेपछि यही माघ २५ गते […]

‘स्थानीय निर्वाचन मिनी जनमत संग्रह नै हो’ : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ […]

दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निजी डेरीहरूको घोषणा

काठमाडौं । निजी क्षेत्रका दुध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार […]

फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्। कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार […]

ओलीलाई प्रचण्डको फोन-‘एमसीसीबारे पार्टीको धारणा प्रस्ट पार्नुस् !’

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना (एमसीसी)का बारेमा पहिला सत्तारुढ गठबन्धनले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत […]

एकैदिन देउवा, ओली र प्रचण्डलाई अमेरिकी मन्त्रीको फोन !

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट पारित गर्नेबारे अमेरिकी मन्त्रीले नेपालका शीर्ष नेताहरूसँग फोनमा कुराकानी गरेका छन्। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति […]

विवादित गीतमा आफ्नो नाम राखेपछि अञ्जु पन्तले के भनिन् ?

काठमाडौँ । ‘न बिर्सें तिमीलाई, नपाए तिमिलाई’ गीतको नयाँ भर्सनमा आफ्नो नाम राखिएपछि गायिका अञ्जु पन्तले गीतकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट […]