News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव

पोखरा, २१ असोज । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारलाई सुझाव दिएका छन् – प्रहरीका हतियार लुट्ने र कारागारबाट भाग्नेहरूलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय दिने […]

पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का

काठमाडौं, १३ असोज । सरकारले जेन–जी विद्रोहका घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान […]

पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन

काठमाडौँ, , १२ असोज । गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई छानबिन गरेर रिहा गर्न प्रहरीलाई निर्देशन दिएको छ। गम्भीर अपराधमा संलग्न नभएका प्रदर्शनकारीहरूलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया प्रहरीले […]

माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न

काठमाडौँ, ११ असोज । जेन-जी आन्दोलनको क्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरूको विलासपूर्ण जीवनशैलीमाथि प्रश्न उठिरहेका बेला पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को महँगो घडी र उनकी छोरी […]

जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन

काठमाडौं, ९ असोज । सरकारले आगामी २१ फागुनको निर्वाचनमा जेन–जी युवालाई मतदानमा सहभागी गराउन मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यो अध्यादेश जारी […]

नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय

पोखरा, ९ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन समितिको बैठकले जेनजी आन्दोलन र देशमा उत्पन्न राष्ट्रिय संकटका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)का अनुसार बैठकले […]

गण्डकीका कांग्रेस सभापतिहरुको विशेष महाधिवेशन माग, नत्र राजीनामा दिने चेतावनी

पोखरा, ८ असोज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली कांग्रेससहितका राजनीतिक दलहरूलाई नेतृत्व परिवर्तन र पार्टी सुधारको सन्देश दिएको छ। यो आन्दोलनले ७४ जनाको ज्यान लियो, सयौं […]

मृतक प्रहरीका परिवारको दुखद अवस्था

काठमाडौं, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रदर्शनमा प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाए। आर्थिक अभावका कारण यी मृतक प्रहरीका […]

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको अपिल

काठमाडौं, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनपछि नयाँ सरकार गठन र निर्वाचन घोषणा भएको परिप्रेक्ष्यमा विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट भइरहेका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर चिन्ता […]

एमाले नेता बस्नेतको अराजक अभिव्यक्ति : जेन जीलाई ‘आतंककारी’को संज्ञा, पत्रकारलाई धम्की

महेश बस्नेतले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् । काठमाडौँ, ५ असोज ।  गत भदौ २३ गतेको जेन-जी आन्दोलनपछि देशमा […]