
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, १३ भदौं । स्थानीय निर्वाचन २०७९ मा पोखरा महानगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदको उम्मेदवार हुँदा हराउनका लागि अन्तरघात गर्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं मन्त्री विन्दुकुमार थापा लगायतका नेताहरुलाई नेपाल महिला संघ क्षेत्रीय सभापति शारदा गिरीले कारवाहीको माग गरेकी छिन् ।
नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका वडा नं. ८ मा वडाध्यक्षको उम्मेदवार बनेकी गिरीले कांग्रेस कैं नेताहरुको अन्तरघात, खराब आचरण र अनुशासनहिन काम गरेकाले हार्नु परेको भन्दैं महाधिवेशन प्रतिनिधि विन्दुकुमार थापा, वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान ईकाई सभापति सुवास सिग्देल, वर्तमान इकाई सभापति रमेशप्रसाद बराल र क्षेत्रीय प्रतिनिधि गीता पगेनी पौडेललाई कारवाहीको माग गरेकी छिन् ।
नेपाली कांग्रेस पार्टीको धज्जी उडाउने गरी अवाञ्छनीय गतिविधिमा मोलाहिज्जा र साँठगाँठ गर्ने अनि चारतारा अंकित झण्डाको अपमान गर्ने काम भएको आरोप गिरीले लगाएकी छिन् । स्थानीय तहको चुनाव सकिएको चार महिना पुग्न लागिसक्दा पनि समिक्षा बैठक राखी आफ्ना कुरा राख्न पटक–पटक आग्रह गर्दा पनि पार्टी कार्यालयले नसुनेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै कारवाहीको माग गरेकी हुन् ।
स्थानीय निर्वाचनमा पार्टीले नै टिकट तय गरेर आफू चुनावमा होमिएको भए पनि पार्टीका स्वघोषित वरिष्ठ भनाउने वडा नं. ८ कैं व्यक्तिहरुले अन्तरघात गरी, नेपाली कांग्रेसको साख गिराई, प्रतिस्पर्धी दलका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी ६ सय १६ मतको अन्तरले विजयी गराउन अन्तरघाती भूमिका खेलेको गिरीले आरोप लगाएकी छिन् ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि संघर्षरत नेपाली कांग्रेस पार्टीले आह्वान गरेको पटक–पटकको आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाएको, जनआन्दोलनका क्रममा घाईते भएको, पार्टीले दिएको जिम्मेवारी अन्तर्गत नेपाल महिला संघ क्षेत्र नं. २ को र वडा नं. ८ को सभापतिका साथै विभिन्न सामाजिक संघसंस्था र विद्यालय व्यवस्थतापन समितिमा रहेर निरन्तर पार्टीको वफादार सिपाही बनेर काम गरेको गिरीले जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !