News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

उल्टियो परिणाम, पोखरामा खुम्चियो एमाले

पोखरा, ११ जेठ । पोखरा महानगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनको परिणाम अनुसार एमालेले यसअघि जितेका वडाहरु गुमाएर खुम्चिन पुगेको छ । यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडा […]

पोखराको १५ औं मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य १५ औं मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी […]

‘गठबन्धन कैं कारण प्रतिगमनलाई परास्त गर्न सफल’ : राष्ट्रिय जनमोर्चा

काठमाडौं, १० जेठ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धनले नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको छ । हिजो सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित […]

पोखरा महानगरपालिकाको मेयरमा धनराजको जीत सुनिश्चित

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको जीत सुनिश्चित भएको छ । उपमेयरमा भने नेकपा एमालेकी मञ्जु गुरुङको सम्भावना […]

एकलाख मतगणना हुँदा मेयरमा एकीकृत समाजवादीका धनराज कैं अग्रता

पोखरा, ८ जेठ । पोखरा महानगरपालिकाको १ लाख १ हजार एकसय २१ मतगणना हुँदा ३ हजार मतले नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता लिईरहेका छन् । समाजवादीका आचार्यले ४० हजार […]

फर्जी कार्डसहित मतगणना विथोल्न आएका दुईजनालाई डिएसपी तिवारीले कारवाही नैं नगरी त्यसैं किन छाडे ?

एमालेका कार्यकर्ता डिल्लीराम तिवारी र कमल पोखरेललाई डिएसपी तिवारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र मतगणनास्थलबाट पक्राउ गरेका थिए । त्यस दिन उनीहरु चुनाव विथोल्ने योजना बनाएर मतगणना भईरहेको ठाउँसम्म पुगेका […]

‘पोखराको मतगणनास्थल असुरक्षित’

शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारी कैं अगाडि मतगणना स्थलमा एक व्यक्ति बिना पास प्रवेश गरेका थिए । यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मूलगेटबाट बिना पास […]

महेन्द्र भोटेलाई हराएर अर्को दीपक मनाङेको राजनीतिमा उदय हुनबाट रोके मादीका गाउँलेले

पोखरा, ७ जेठ । कास्कीको मादी गाउँपालिकामा अपराधिक पृष्ठभूमि भएका एक टोले गुन्डालाई नेकपा एमालेले चुनावी मैदानमा उतारे पनि त्यहाँका जनताले हराएर गण्डकी प्रदेशमा अर्को दीपक मनाङे जन्मिनबाट जोगाएका छन् […]

कास्कीका चार गाउँपालिकाका अध्यक्षहरुले लिए सपथ

पोखरा, ७ जेठ । भर्खरैं निर्वाचित भएका कास्कीका चार गाउँपालिकाका अध्यक्षहरुले सपथ ग्रहण गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ […]

८० हजार मतगणना गर्दा ३४ सय मतले मेयरमा धनराजको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको ८० हजार १ सय ५४ मत गणना भईरहँदासम्म पनि मेयरको उम्मेदवारमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले करिब ३५ सय मतको फराकिलो अन्तरले अग्रता लिईरहेका छन् । […]