
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, १५ भदौं । नेपाल तरुण दल जिल्ला समिति कास्कीका सदस्य बिक्रम गुरुङले प्रदेश सांसद हुने आकांक्षा देखाएका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ पचभैया निवासी गुरुङले आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि आवद्ध दल नेपाली कांग्रेसबाट सांसद हुने आकांक्षा राखेका हुन् ।
सोमबार पार्टीको कास्की क्षेत्र नम्बर १ ‘क’ प्रदेश निर्वाचन क्षेत्रीय समितिमा गुरुङले समानुपातिकतर्फ सिफारिस गर्न नाम दर्ता गराएका हुन् । लामो समयदेखि नेपाली कांग्रेस र भातृ संस्था तरुण दलमा क्रियाशिल गुरुङ सांसद हुने चाहना राखेपछि युवा तथा त्यस क्षेत्रका अग्रजहरुले समेत हौसला थपिरहेको गुरुङले बताए ।
उनिसंगै १२ जनाले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य हुने आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेहरुमा शान्ति कुमारी खनाल, चन्द्रावती घिमिरे, डिल्लिराम तिवारी, नन्दप्रसाद तिवारी, तारादेवी अधिकारी, मुरारी शर्मा, खेमबहादुर गुरुङ, कुमार सुनार, सुरजजंग राणा, अप्सरा श्रेष्ठ र अजिम बक्स मिया रहेका छन् । यीमध्ये युवा नेता बिक्रम समानुपातिकतर्फ प्रदेश निर्वाचन क्षेत्रीय समितिले सिफारीस गर्ने ३ जना भित्र पर्ने सम्भावना अधिक रहेको कांग्रेस निकट स्रोतले बताएको छ ।
त्यस्तै नेपाली कांग्रेस कास्की क्षेत्रनम्बर १ ‘क’ मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले नाम दर्ता गराएका छन् । पार्टीले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि आज आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा देवेन्द्र भाट, राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारी, कल्याणबाबु भण्डारी, दुर्गा लामिछाने, गिरीराज गौतम, बुद्धिमान गुरुङ र मुराहरी कोइराला रहेका छन् ।
पार्टी केन्द्रको परिपत्र अनुसार पहिलो चरणमा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारका आकांक्षीको नामावली संकलन गरिएको हो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !