
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ९ माघ । गण्डकी प्रदेशमा आज सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ वटा मन्त्रालय घटाउने निर्णय गरेको छ । १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेसँगैं मन्त्री बन्न लर्को लागेर बसेका सांसदहरु दंग परेका छन् ।
सत्तारुढ दलबीच मन्त्रालयको भागवण्डा नमिलेकै अवस्थामा मन्त्रिपरिषद्को आज बसेको बैठकले अब तीनजनामात्र मन्त्री थप गर्ने भएको छ । सत्ता साझेदार दलका ३१ सांसदमध्ये एमाले दलका नेता खगराज अधिकारी मुख्यमन्त्री, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरुङ मन्त्री नियुक्त भईसकेका छन् । साथै माओवादी केन्द्रका सांसद कृष्ण धिताल सभामुख निर्वाचित भईसकेका छन् । बाँकी मन्त्रीहरुले भने अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना मात्र सांसद रहेका छन् । जसमा कांग्रेसको २७ जना र एकजना स्वतन्त्र सांसद रहेका छन् ।
मन्त्रालयको संख्या घटाइएपछि मन्त्री बन्ने सम्भावना नदेखेका सांसदले भने अब प्रदेश सभाका पदाधिकारीतर्फ आफ्नो लविङ अघि बढाएका छन् । गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । समितिका सभापति र संसदीय दलका पदाधिकारी बन्न सांसदहरूको दौडधुप शुरु भएको छ । साथै मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक आहवान समेत गरिसकेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन