
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
पोखरा, ३१ वैशाख । कास्की जिल्ला बार एशोसिएसनको आगामी नयाँ नेतृत्वका लागि स्वतन्त्र कानुन व्यवसायीहरूको समूहले आफ्नो प्यानलसहित मनोनयन दर्ता गराएको छ। आगामी जेठ ३ गते सम्पन्न हुन गइरहेको निर्वाचनका लागि आज बिहीबार उक्त समूहले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएको हो।
व्यावसायिक मर्यादाको रक्षा र संस्थागत निष्पक्षतालाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएको यस समूहबाट अध्यक्ष पदमा पुष्पराज दाहालले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्षमा हिमलाल पराजुली, सचिवमा सरस्वती सुवेदी र कोषाध्यक्षमा मुक्तिराम सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
कार्यसमिति सदस्यतर्फ पुष्प प्रसाद पराजुली र योगेन्द्र बहादुर के।सी।ले उम्मेदवारी दिनुभएको निर्वाचन समितिले जनाएको छ। कानुन व्यवसायीहरूको हकहित र पेसागत शुद्धीकरणका लागि आफूहरूको उम्मेदवारी रहेको यस समूहले दाबी गरेको छ।
बार एशोसिएसनको यो निर्वाचनलाई कानुन व्यवसायीहरूको महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा लिइएको छ। मतदानको मिति नजिकिँदै गर्दा कास्कीका कानुन व्यवसायीहरू माझ चुनावी सरगर्मी निकै बढेको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन