News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

बैतडीका विद्यालयमा आइतबारदेखि पठनपाठन

बैतडी । बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन […]

कोरोना पोजिटिभ मजदूरलाई काममा लगाएपछि तनहुँ हाइड्रोमा पुनः आन्दोलन

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुर पुनः आन्दोलित बनेका छन् । आरडिटी परीक्षणपश्चात पोजिटिभ देखिएका मजदूरलाई काममा लगाएको भन्दै मजदूरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् ।  […]

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित […]

तरुण दलको स्थापना दिवसमा मुटु रोगीलाई सहयोग

पोखरा । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर नेपाल तरुण पोखरा महानगरले पोखरा ३१ वेगनासका मुटुरोगी कर्ण बहादुर दुरा ९दुरा कान्छा० लाई रु ३४ हजार २ सय […]

भेटवार्ताका विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह  

कपिलवस्तु ।  नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण […]

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह   

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ । कांग्रेस […]

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

पर्सा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पर्साका नेता कार्यकर्ताले आज प्रदर्शन गरेका छन् । नेकपा पर्सा, विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो । नेकपा पर्साको […]

दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना

पर्सा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् । मृतक चौरसियाको परिवारले दिएको किटानी […]

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने हुनुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन […]

गाउँ विकासको पर्खाइमा बोटे

लमजुङ। माहिन्द्रीगङ्गा (मादी नदी) को किनारमा अवस्थित बोटेटारका आफ्नो उमेरसमेत भन्न नसक्ने वृद्ध पूर्णबहादुर बोटेको ‘फेरिएको बोटेगाउँ’ हेर्ने सपना कहिल्यै पूरा हुन सकेन । उहाँको सपना थियो–छोरानातिको कमाइ गर्ने मेलो, […]