
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा । अखिल क्रान्तिकारी कास्कीका जिल्ला ईञ्चार्ज एवम् केन्द्रीय सदस्य प्रकाश बाँस्तोला ‘मार्शल’ र कास्कीका नवनिर्वाचित अध्यक्ष पुरन पुन लगायत दर्जनौं विद्यार्थीहरु पक्राउ परेका छन् । यतिबेला विद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।
आज सम्पन्न अखिल क्रान्तिकारी कास्कीको २३ औं जिल्ला सम्मेलन पश्चात् आयोजित बनभोज कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीले ती विद्यार्थी नेतासहित सहभागी अन्य विद्यार्थीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु मध्ये धेरै बनभोजमा मात्र सहभागी हुन आएका साधारण विद्यार्थीमात्र रहेको पनि अखिल क्रान्तिकारीले जानकारी दिएको छ । जिल्ला सम्मेलन आज पोखरा (लेखनाथ)को दिपाङ ताल नजिकै विहानदेखि शुरु भएर दिउँसो चारबजे समापन भएको थियो ।
१२८ औं माओ दिवसको अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज उभार, कास्कीका सेक्रेटरी विश्वास, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राई, अखिल क्रान्तिकारीका गण्डक ब्यूरो इन्चार्ज काजी गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने