
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश

‘२३ औं जिल्ला सम्मेलन शानदार रुपले सफल पारौं !’ भन्ने मुल नारा सहित १२८ औं माओ दिवसको अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारी कास्कीको २३ औं जिल्ला सम्मेलनले पुरन पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले गठन गरेको छ ।

‘अध्यक्ष चयन भएकैं दिन कार्यक्रमस्थलबाट नवनिर्वाचित अध्यक्ष पुरन पुन पक्राउ’: २३ औं जिल्ला सम्मेलन सम्पन्न भए लगत्तै अखिल क्रान्तिकारी कास्कीका जिल्ला ईञ्चार्ज एवम् केन्द्रीय सदस्य प्रकाश बाँस्तोला ‘मार्शल’ र कास्कीका नवनिर्वाचित अध्यक्ष पुरन पुन लगायत दर्जनौं विद्यार्थीहरु पक्राउ परेका छन् । तस्विरः रमाकान्त बास्तोला


१२८ औं माओ दिवसको अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज उभार, कास्कीका सेक्रेटरी विश्वास, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राई, अखिल क्रान्तिकारीका गण्डक ब्यूरो इन्चार्ज काजी गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । तस्विरहरु: रमाकान्त बास्तोला