
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौं । नेपालमा राजनीतिक संकट बढ्दै गईरहेको बेलामा चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर उच्चस्तरीय राजनीतिक टोली आज नेपाल आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको नेतृत्वमा अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको ६ सदस्यीय टोली आज काठमाडौं आउन लागेको हो ।
चिनियाँ अधिकारीहरुको भ्रमणको उद्देश्यका बारेमा स्पष्ट नभनिए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले गरेको संसद विघटन र पार्टीमा देखिएको विभाजनका विषयमा बुझ्न र सहमति गराउन टोली नेपाल आएको बुझिएको छ ।
पटक–पटक सत्तारुढ दल फुटको नजिक पुग्दा सहमति गराउन सफल चीन यसपाली असफल देखिएको छ । चिनियाँ राजदूत होउ यान्छीले पछिल्लो घटनाका विषयमा वेइजिङमा समयमा नै खबर पु¥याउन र घटनाका विषयमा सही आँकलन गर्न नसक्दा उच्चस्तरीय राजनीतिक टोली नेपालमा आउन ढिला भएको हो ।
चार दिन नेपालमा रहने उक्त टोलीमा उच्च चिनियाँ राजनीतिज्ञ तथा सरकारी अधिकारीहरु रहेका छन् । टोलीले राष्ट्रपति, प्रधानमन्त्री र अन्य दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । यद्यपि ओली समूह र प्रचण्ड–नेपाल समूहले चीनको यो पहलकदमी निकै ढिला भईसकेको जानकारी दिएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो