News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘भ्रष्टाचार नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्छ’

मोरङ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचार नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्ने बताउनुभयो । मोरङको बूढीगङ्गा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको आज उद्घाटन गर्दै उहाँले भ्रष्टाचारसँग […]

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

ढोरपाटन (बागलुङ), ४ फागुन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध […]

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

पोखरा, ४ फागुन : देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) […]

‘आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको छ’ : अध्यक्ष प्रचण्ड

बागमती, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ । मकवानपुरको बागमती […]

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ, ३ फागुनः नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको […]

नेपाल म्याराथनः सात दिन, सातै प्रदेश, सात म्याराथन

पोखरा, ३ फागुन । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आज शनिबारदेखि सुरु गरेको छ । बेलायतमा हरेक वर्ष […]

आहा रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्सले उपाधि चुम्यो

पोखरा, ३ फागुन । पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फाइनल […]

उपप्रधानमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई काठमाडौँ लगियो

पोखरा, ३ फागुन । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ […]

आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

पोखरा, ३ फागुन ।  पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । रिमोर्टबाट […]

संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौँ, १ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल […]