
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १८ असार । पोखराको पर्यटकीय नगरी लेकसाईडमा वषौंदेखि चलिरहेका स्पासेन्टरहरुबाट प्रहरीले आठजना बालिकाहरुको उद्धार गरेको छ । १८ वर्षमूनिका ८ जना बालिकाहरुलाई प्रहरीले पर्सल्यान स्पा, ताराहिल लज स्पा एण्ड ब्यूटी केयर र ईभेन्डर व्यूटी एण्ड स्पाबाट उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको संयुक्त टोलीले असार १६ गते दिउँसो ४ बजेको समयमा ती स्पाहरुमा अनुगमन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट २ जना र इभेन्डर ब्यूटी एण्ड स्पाबाट ४ जना किशोरीहरुलाई उद्धार गरिएको थियो ।
उक्त बालिकाहरुलाई स्पा सेन्टरहरुले बालश्रम (निषेध र नियन्त्रित गर्ने) ऐन, २०५६ विपरित जोखिमपूर्ण व्यवसायमा लगाइएको भन्दैं यस कार्यमा संलग्न स्पा सेन्टरका सञ्चालकहरुलाई कारवाहीका लागि उद्धार गरिएका बालिकाहरुसहित श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
पर्यटकीय नगरी लेकसाईडमा हुने यस्ता अवैधधन्दा देखि गैरकानुनी कार्यहरुमा कास्की प्रहरीले निगरानी बढाएको छ । रात्रिकालिन व्यवसाय सञ्चालनका नाममा लेकसाइडमा हुने अवैध र अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान नैं सञ्चालन गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन