
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं, १७ असार। सांसद जनार्दन शर्मा संघीय निजामती सेवा विधेयक २०८२ मा रहेको ‘कुलिङ पिरियड’ हेरफेर प्रकरणमा सांसद जनार्दन शर्माले गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का नेता शर्माले यस्तो हेरफेर संसदको सार्वभौम अधिकारमाथि हस्तक्षेप भएको टिप्पणी गरे।
सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै बैठकबाट बाहिरिँदै गर्दा शर्माले भने, “यो कार्यले संसदको उपहास भएको छ। समितिले पारित गरेभन्दा बाहिर गएर हेरफेर गरिएको समितिका सदस्यहरूको भनाइ छ। सभापतिले पनि ‘मेरो जानकारीबिना भयो’ भन्नुभएको छ।”
उनले यो कार्यलाई षड्यन्त्र, बदमासी र तुच्छ संज्ञा दिँदै थपे, “संसदको सम्मान मिच्ने गरी जुनकुरा गरियो, त्यो योजनाबद्ध र नियतवश गरिएको देखिन्छ।”
सांसद शर्माले सो प्रकरणको छानबिन आवश्यक भएको भन्दै जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाए। “सचिवले लिने ? सभापतिले ? कि समितिले ? जिम्मेवारी लिनैपर्छ,” उनले भने।
उनले भने, “यदि कानुनमै यसरी छलछाम हुन्छ भने, जनताले कसलाई विश्वास गर्ने ? व्यवस्थापिकामाथि कसरी विश्वास गर्ने ? कानुनप्रति विश्वास कसरी कायम रहने ?”
शर्माले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही हुनुपर्ने स्पष्ट पारे। “छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाएर मात्रै यो अवस्था सच्चाउने दिशामा अघि बढ्न सकिन्छ,” उनले चेतावनी दिए।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई